

रुकुम पश्चिम : रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भीरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो। पहिरोमा...
दैलेख : मानव बेचबिखन बिरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरिएको छ । सबै पीडित तथा प्रभावितहरुसम्म पुगौं भन्ने आसयको नारा सहित २०२३ को मानव बेचबिखन बिरुद्धको अन्तरराष्ट्रिय...
विराटनगर : सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएपछि कोसी प्रदेश सरकारविहीनताको अवस्थामा रहेको छ । अवैधानिक रहेको ठहर गर्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापाको नियुक्तिलाई...
दैलेख : गुराँस गाउँपालिकाले महाततका कर्मचारी संग कार्य सम्पादन सम्झौता गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४, निजामती सेवा ऐन २०४९ को दफा(२) निजामती सेवा नियमावली २०५० को...
दैलेख : अखिल नेपाल किसान महासंघ दैलेखले सरकारले ज्ञापनपत्र बुझाएको छ । महासंघले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत ज्ञापनपत्र बुझाएको हो । दैलेखसहित नेपालका अधिकाँश जिल्लामा महामारीको रुपमा फैलिएको लम्पी...
दैलेख : एक वर्षको अवधीमा जनाको विद्युतीय राहादानी बनाउन चार हजार छ सय १४ जनाले सिफारिस लिएका छन । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७८÷०७९को चैत्र बाट सुरु गरेको...
सुर्खेत : कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९र०८० मा ४४० जना पशुपालन कृषकलाई ुगोठालो भत्ताु वितरण गरेको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय अन्तर्गतको पशुपक्षी...
काठमाडौँ : नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन...
काठमाडौँ : सत्ताधारी दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको...
सुर्खेत : कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको २६ औँ बैठकमा उक्त...