

काठमाडौं : सरकारले अर्को सूचना नभएसम्म आन्तरिक उडानमा लगाइएको रोकलाई कायमै राख्ने निर्णय गरेको छ । नागरिक उड्डयन प्राधिकारणले विहिबार विज्ञप्ती जारी गर्दै कोभिड(१९ संक्रमणमा वृद्धि भैरहेको उल्लेख गर्दै...
सुर्खेत : सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लागु गर्दै कडाई गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता तीन घन्टाभन्दा लामो समय चलेर सकिएको छ। नेताहरुबीच वार्ता सकारात्मक भएको र राजीनामा...
दैलेख : दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत् दुईजना कोरोनाका बिरामीको मृत्यु भएको छ । यो संगै जिल्लामा कोरोना सङक्रमण बाट मुत्यु हुनेको संख्या १६ पुगेको छ । जिल्ला सदरमुकामस्थित अस्पतालको...
दैलेख : गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेख अस्पलामाजटिल खालका बिरामीहरूको उपचार गर्ने भन्दै आइसियु र भेन्टिलेटर कक्ष जडान गरिएको थियो। पाँच वटा आइसियु बेडसँगै...
डोल्पा : कोरोनाबाट जोगिनका लागि डोल्पामा जेठ ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। सीमा नाकामा समेत कडाइका साथ निगरानी बढाएको छ। बैङ्कले एक चौथाइ कर्मचारीबाटद्धारा सेवा प्रदान गर्नुपर्ने र अतिआवश्यकीय...
सुर्खेत : कर्णालीका नवनियुक्त तीन मन्त्रीको सपथ ग्रहण एक्कासी रोकिएको छ । बुधबार नियुक्त भएका तीन मन्त्रीको सपथ विहिबार (आज) बिहान ११ बजेका लागि तोकेको कर्णाली प्रदेश सरकारले एक्कासी...
दैलेख : दैलेखमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको मृत्यु भएको छ । बुधवार साँझ ३२ बर्षीया युवकको मृत्यु भएको हो । जिल्लाको पश्चिममा पर्ने ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ती युवकलाई...
दैलेख : नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नियुक्त हुनुभएका नरबहादुर शाही । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रिक्त रहेका १७ पदाधिकारी नियुक्त गरे संगै विभिन्न क्याम्पसका क्याम्पस प्रमुखको नियुक्त गरिएको...
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले मंगलबार...