Loading... आजः बिहिबार, बैशाख १७, २०८३
Trending

दैलेख  :  दैलेखमा कोरोना संक्रमणबाट २०जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार २०७७ मा दैलेखमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । बैशाखयता मात्रै १४...

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न राष्ट्रसंघलाई आग्रह गरेका छन् । राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा ओलीले नेपालको अवस्थालाई मध्यनजर...

सुर्खेत :  कर्णाली मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गर्नुभएका दुई जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक...

काठमाडौं  :  देशभर आज ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १९ हजार ५३९ नमुनाको परीक्षण गर्दा ७ हजार ३१६ जना र ३४४ जनाको एन्टिजेन...

सुर्खेत  :  मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय र कर्णाली प्रदेश अस्पतालका नाममा उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार १३५ जनाले कोरोना जितेका छन भने २०३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै...

दैलेख  :  दैलेखको डुङ्गेश्वर गाउँपालिकामा छोराले बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजित सुनारका अनुसार डुङ्गेश्वर गाउँपालिका–६ माथिल्लो डुङ्गेश्वर बजारका...

काठमाडौँ  :  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार दिउँसो २ बजेपछि राष्ट्रपति कार्यालय शीतल निवासमा ओलीले तेस्रो पटक प्रधानमन्त्रीको...

सुर्खेत :  कर्णाली प्रदेशमा मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन् । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै...

काठमाडौं  :  देशभर कोरोना संक्रमणका कारण एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको छ।...