Loading... आजः शुक्रबार, बैशाख १८, २०८३
Trending

काठमाडौँ  :  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष...

दैलेख  :  दैलेखका विभिन्न विद्यालयमा अहिले पाठ्यपुस्तक धमाधम वितरण भइरहेको छ । वितरण गरिएका अधिकांश पाठ्यपुस्तक सरकारको निर्देशनविपरीत वितरण भएको पाइएको छ । जनक शिक्षा सामग्रीमार्फत सरकारले जारी गरेको...

काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन । तत्काल मन्त्रिपरिषदमा कायम रहेको सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले...

दैलेख  :  दैलेखको आठबीस नगरपालिकाले आगामी आर्थक वर्षका लागि ४८ करोड ३१ लाख २७ हजार १०६ रुपैंया बजेट विनियोजन गरेको छ । नवौं नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख दीपा...

काठमाडौ  :  राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा २० जनालाई नियुक्त गरेकी छिन । साथै, न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गरेकी छिन ।...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा थप एक हजार ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणमा...

कालिकोट  :  नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाहीलाई कालोझण्डा देखाएर विरोध गरेका छन् ।स्थानीय तहको बजेटसभामा सहभागी हुन...

दैलेख : संघिय सरकारले गत वर्षदेखि पहिलो प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डको काम दैलेख सदरमुकामबाट सुरु हुने भएको छ । दैलेख सदरमुकाम महावु सडकखण्डमा यो वर्ष २० करोड रकम विनियोजन...

सुर्खेत  :  जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सुर्खेतबाट सल्यानमा स्थानान्तरण भएका छन् । बस्ती सार्ने क्रममा झन्डै १० वर्षपछि उनहिरु सल्यान पुगेका हन् । पहिले सल्यानका विभिन्न स्थानमा...

काठमाडौं  :  आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३३ लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। कर फर्छर्यौट आयोगका २०७१...