

काठमाडौँ : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ । पार्टी एकतासमेत गर्ने तयारी गरेका दुवै...
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुले नेपालकै भूमि लिम्पियाधुरालाई आफ्नो भन्न नसकेको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले गठबन्धन दलका नेताहरु देउवा,प्रचण्ड,माधवले आफ्नो भूमिबारे...
सुर्खेत : सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को नक्कली प्रवेश पत्र बनाएको आरोपमा सशस्त्रका एक जना जवान पक्राउ परेका छन्। प्रहरीले सोमबार दिउँसो दुई बजेको समयमा सशस्त्रका एक जना जवानलाई...
जुम्ला : चलचित्र प्रकाशको वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। जुम्लाको दुर्गम गाउँ तिर्खुमा चलचित्रको वर्ल्ड प्रिमियर सम्पन्न भएको हो। भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको आइतबार साँझ पातारासी गाउँपालिकाको...
काठमाडौँ : निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ। सोमबार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन...
दैलेख : नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ।नेपाली नागरिकतामा ‘कुकूर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो। साविक मेहेलतोली गाविस–६...
काठमाडौँ : राष्ट्रपति विद्यादेवि भण्डारीले दुई विधेयक प्रमाणिकरण गरेकी छिन्। संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश भएका विधेयकलाई भण्डारीले नेपालको संविधानको धारा ११३ ९२० बमोजिम...
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट...
काठमाडौँ : नेपाली कांग्रेस नेता प्रदीप गिरिको अन्त्येष्टि गरिएको छ। गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। पशुपति आर्यघाटमा गिरिलाई उनका छोरा सन्तोष गिरिले दागबत्ती दिए।...
दैलेख : लगातारको वर्षापछि भासिएर अवरुद्ध भएको सडक एक महिना पछि सञ्चालनमा आएको छ । जिल्लाको नारायण नगरपालिका –६ काडाचौर र बिजौरा हुँदै नारायण नगरपालिका –११ विन्द्याबासीनी र नौमुले...