Loading... आजः आइतवार, असार १४, २०८३
Trending

काठमाडौँ  :  सरकारले छिमेकी देश भारत र चीनमा कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु...

सुर्खेत  : प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते अधिवेशन आह्वान गरेका...

काठमाडौं  :  उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन्। उनी बिहीबार दिउँसो सरकारी निवास सरेका हुन्। सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन गर्नुका साथै...

काठमाडौं  :  प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको स्थापना भएको छ। माओवादी, एमाले हुँदै स्वतन्त्र बनेका साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन भएको हो। स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई...

काठमाडौं  :  थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ८५८ नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

दैलेख  :  गाउँपालिका बाट सञ्चालन भएका योजनाहरूको सम्झौता गर्न गाउँपालिकाले घुम्ती शिविर आयोजना गरेको छ । सानातिना योजनाको सम्झौता गर्न पालिकामै धाउनु बाध्यता अन्त्य गर्न पालिकाका सबै वडामा योजना...

सुर्खेत  :  नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन । नेकपा एमाले बाट निर्वाचित जेष्ठ प्रदेश सभा सदस्य बिनोद कुमार शाहको अध्यक्षतामा बसेको दलको...

सुर्खेत  :  नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन भएका छन । बुधबार बसेको संसदीय दलको बैठकले शर्मालाई संसदीय दलको चयन गरेको हो । शर्मा...

अमृत बहादुर प्याकुरेल दैलेख  : बागेश्वरी असल शासन क्लब (बास) नेपाल दैलेखका शाखाको अध्यक्षमा हिक्मत बुढा चयन भएका छन । मंगलवार दैलेख सदरमुकामका भएको भेलाले बुढालाई अध्यक्षमा चयन गरेको...