

दैलेख : दैलेख जिल्ला अस्पतालमा एकैदिन दुई जना गर्भवती महिलाको जटिल शल्यक्रियाबाट प्रसुती गराईएको छ। स्वास्थ्य सेवा कार्यालयले आइतबार एकै दिन दुई जना गर्भवती महिलाको जटिल शल्यक्रिया मार्फतप्रसुती गराईएको...
दैलेख : १० जिल्ला रहेको कर्णाली प्रदेशमा आइतबारदेखि निरन्तर परेको वर्षाका कारण आएको बाढी पहिरोमा ८ जनाको मृत्यु भएको छ। ४ दिनदेखि भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाहरूमा बाढी...
सुर्खेत : पश्चिम सुर्खेतका घाटगाउँमा डुंगा दुर्घटना भएको छ । चौकुने गाउँपालिका–१० घाटगाउँस्थित कुमालामा आज विहान कर्णाली नदीमा डुंगा दुर्घटनाहुँदा एक जना वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा घाटगाउँकै...
काठमाडौं : पछिल्लो २४ घण्टामा ६३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार १६८ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, पाँच...
दैलेख : दैलेखमा ५० शैय्या अस्पतालको शिलन्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बिसीले बिहिवार उक्त भवनको शिलन्यास गरेका हुन । भवनको शिलन्यास गर्दै...
दैलेख : प्रतिनिधि सभा सांसद रबिन्द्रराज शर्माले रेडक्रस माध्यमिक विद्यालयलाई नमुना विद्यालय निर्माण गर्न सबै निकायको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । बिहीबार रेडक्रस माध्यमिक विद्यालयले आयोजना गरेको विजया...
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ हजार ३० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ८ सय ७४ जनाको पिसिआर र एन्टिजेन परीक्षण...
दैलेख : जिल्ला समन्वय समितिका सदस्य नन्द बहादुर खड्काले ज्वाला उमावि बेस्तडाका प्रधानाध्यापक एवं शिक्षक महासंघका कर्णाली प्रदेश अध्यक्ष देवेन्द्रराज अधिकारीलाई अभद्र व्यवहार गरेका छन । शिक्षा सम्बन्धि छलफल...
सुर्खेत : कर्णाली प्रदेशमा अहिलेसम्म २२ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । गत वर्षको माघबाट सञ्चालन भएको खोप अभियानअन्तर्गत अहिलेसम्म २ लाख ४१ हजार २ सय ४९ जनाले पूर्ण...
काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ८६७ जना कोभिड बिरामी थपिएका छन् । ८ हजार २१९ नमुना -पीसीआर ५५९८ र २६२१ एन्टीजेन_ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।...