Loading... आजः शुक्रबार, साउन ८, २०८३
Trending

दैलेख  :  व्यावसायिक कृषि गरिरहेका कृषकलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय दैलेखले जिल्लाका ११ स्थानीय तहमा व्यावसायिक रूपमा तरकारी खेती गर्ने एक सय कृषकलाई पुरस्कृत गरेको हो...

दैलेख  :  जनताको गुनासो सुन्न नगरपालिकाले टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका दैलेखले नेपाल टेलिकमबाट प्राप्त १६६००१८२२२२ नम्बरको टोल फ्री नम्बर बुधवार बाट सञ्चालनमा ल्याएको हो...

काठमाडौं  :  अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा...

दैलेख  :  दैलेखको गुराँस गाउँपालिकाका बालबालिकाहरुले योजना छनौट गरेर गाउँपालिकालाई बुझाएका छन् । बालबालिकाले बालबालिका लक्षित योजना पेश गरेका हुन् । गुराँस गाउँपालिकाभर रहेका बाल क्लबका प्रतिनीधिहरुले बाल भेला...

दैलेख  :  सुत्केरी महिलाको हेलिकप्टर मार्फत सोमवार साँझ उद्धार गरिएको छ । दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ३ लेक गाउँकी २२ वर्षीय संगिता नेपालीलाई थप उपचारका लागि हेलिकप्टर...

दैलेख  :  विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाइएको छ । जिल्लाको पर्यटकीय क्षेत्र बेलासपुर मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम गरि दिवस मनाइएको हो। ‘पृथ्वीको संरक्षण दिगो...

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट...

दैलेख  :  स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकमा दैलेख जिल्लाका ११ स्थानीय तह मध्ये डुगेश्वर गाउँपालिका प्रथम भएको छ । शुक्रवार जिल्ला सदरमुकाममा प्रदेश सुशासन केन्द्रले आयोजना गरिएको आर्थिक वर्ष...

दैलेख  :  गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचनमा भएको खर्चको विबरण बुझाउन आग्रह गरिएको छ । जिल्ला .निर्वाचन कार्यालयले एक सुचना जारी...

काठमाडौँ  :  पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८४ नमुना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो...