Loading... आजः शुक्रबार, अशोज ३०, २०८३
Trending

दैलेख   : जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–६मा निःशुल्क आयुर्वेद शिविरमा ५ सय भन्दा बढी सेवा लिएका छन् । आइतवार स्वास्थ्य सेवा कार्यालय आयुर्वेदक शाखाले सञ्चालन गरेको एक दिन निःशुल्क शिविरमा ५१२...

दैलेख  :  नागरिकको स्वास्थ्य सेवालाई प्रथामिकतामा राखेर आइतवार नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिमामा स्वास्थ्य सेवा कार्यालय मार्फत आयुर्बेद स्वास्थ्य शाखा स्थापना संगै आरोग्य केन्द्र...

दैलेख :  स्थानीय सरकारले निर्माण गर्ने ऐन,नियम,कार्यबिधि र निदेर्शिकाका विषयमा जिल्लाका ११ स्थानीय तहका जनप्रतिनिधि र न्यायिक समितिका पदाधिकारीलाई अन्तरक्रिया गरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधिले आफुखुसी कानुन निर्माण...

दैलेख :  जिल्लाका ९० वडा कार्यालयहरु भाडाका भरमा संचालन भइरहेको अवस्थामा जिल्लाको भैरवी गाउँपालिकाले वडा नः १ र ३ को वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ ।...

काठमाडौं  :  यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेल २०७८...

दैलेख  :  प्रहरीले बाल विवाह गर्ने एक जोडीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लाको नौमूले गाउँपालिका वडा नम्बर १ का १८ बर्षीया अमित सुनार र...

दैलेख  :  कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार...

सुर्खेत  :  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले क्षमताभन्दा बढी सिट थप्ने सवारीलाई कारवाही गरेको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने सवारी साधनको चेकजाँच गरेर बढी सीट...

दैलेख   :   जिल्ला प्रहरीका कार्यालय दैलेखको हाता भित्र रहेको १०० वर्ष पुरानो दैलेखको पाठशाला तथा पुतली घर भत्काइएको छ । जिल्लामा रहेको विभिन्न अड्डा बसेका र सरकारी कार्यालय बसेको...

दैलेख  :  पुर्खो देखी परम्परागत कृषि गर्दै आइरहेको गुराँस गाउँपालिका वडा नः ४ का किसान व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन् । परम्परागत रूपमा खेती गर्दै आइरहेका कृषक व्यावसायिक...