Loading... आजः शुक्रबार, पुस २५, २०८२
Trending

सुर्खेत  :   कर्णाली प्रदेशमा पहाडी जिल्लाका जङ्गल तथा नदी किनारमा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई चोटपटक लागेमा त्यसको प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे सिकाउन थालिएको छ । राउटे जङ्गलमा...

कमल शर्मा दैलेख  :  कोतगढीको मौन प्रांङगणमा उभिएको सुन्दरी तोप दैलेखको इतिहासको साक्षी हो । तत्कालीन समयमा युद्धको तयारीमा गर्जिएको यो तोप आजभोली घाम, पानीको सिधा मार सहँदै खुला...

दैलेख  :   १७ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का २४ वर्षीय पदमबहादुर बिकलाई दैलेख जिल्ला अदालतले १० वर्ष कैद र पाँच लाख रुपैंयाँ जरिवाना गरेको छ ।...

कमल शर्मा सुर्खेत  :   आठबुँदे घोषणापत्र जारी गर्दै कर्णाली महिला सम्मेलन सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले लैङ्गिक समानता, समावेशी विकास र...

कमल शर्मा दैलेख  :   धुलो उडाउँदै बिहानीको घाममा पहाडी बाटो बाट विद्यालय झर्दै गर्दा नौमुले गाउँपालिका –५ का बालबालिका विद्यालय पढ्न नौमुले झर्छन् । कसैले किताब कापी हातमा हड्याएको...

कमल शर्मा दैलेख  :   सरकारले बालविकास तहका विद्यार्थीहरूको शिक्षण सिकाइ प्रभावकारी बनाउन प्रति विद्यार्थी पाँच सय रुपैयाँका दरले शैक्षिक सामाग्री खरिदका लागि बजेट उपलब्ध गराउँदै आएको छ । तर...

कमल शर्मा दैलेख  :   डुगेश्वर गाउँपालिकामा देखिएको बेरुजु, पारदर्शिता कमी र सेवा प्रवाहमा समस्याबारे नागरिकले सार्वजनिक सुनुवाइमा गुनासो व्यक्त गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा र...

कमल शर्मा दैलेख :   दैलेख जिल्लाका पाँच पालिकामा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाको पोषण अवस्थाको वास्तविक लेखाजोखा गर्न पहिलो पटक नाप जाँच अभियान सुरु गरिएको छ ।...

कमल शर्मा दैलेख :  २०८२ जेठमा दैलेखको आठबीस नगरपालिका–३ का तपेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘भाइरल’ बन्ने नाममा गुडिरहेको ट्रकमा भेटिएकी राउटे युवतीहरूसँग अनुमति विना अशोभनीय तरिकाले भिडियो खिचेर टिकटकमा...

कमल शर्मा दैलेख  :  दैलेखका गाउँ–गाउँमा केही वर्षअघि भत्काइएका छाउँगोठहरू फेरि नयाँ रूपमा ठडिन थालेका छन्। केन्द्र सरकारले छाउपडीलाई दण्डनीय अपराध घोषणा गर्दै स्थानीय तहलाई अभियान सञ्चालन गर्न निर्देशन...