

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा हुने श्रमाधान मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । शुक्रबार देखि प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा हुने श्रमाधान रोजगार मेलाको तयारी पुरा भएको श्रम, रोजगार...
सुर्खेत : कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रदेश प्रमुख तिलक परियारले बुधबारको प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।...
काठमाडौँ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको...
सुर्खेत : कर्णालीमा प्रदेश र स्थानीय तहको गरी कुल बेरुजु २२ अर्ब ७५ करोड ७३ लाख ६४ हजार बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले प्रमुख तिलक परियारलाई...
दैलेख : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको...
दैलेख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोरु गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश...
काठमाण्डौ : सरकारले सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुईरदुई...
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदनको संयुक्त बैठकमा आर्थिक...
सुर्खेत : मुगु जिल्लाको एउटा गाउँमा हतियारधारी एक समुहले लुटपात मच्चाएको छ । मुगुम कार्मारोङ्ग गाउँपालिका–१, डोल्फु भन्ने गाउँमा हतियारधारी समुह प्रवेश गरेर लुटपात मच्चाएको हो । गाउँका सबैजसो...
सुर्खेत : भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पौडेलसहित १३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा...