
सुर्खेत : बिहीबार बिहानदेखि कर्णालीका सबैजसो जिल्लाहरूमा वर्षा र हिमपात भइरहेको छ । वर्षा र हिमपातसँगै चिसो बढेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।...
दैलेख : सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना अभिबृद्धिका लागि सचेचना अभिबृद्धि गर्न दैलेखमा स्लो बाइक राइडिङ्ग प्रतियोगिता भएको छ । प्रतियोगितामा घनश्याम केसीले प्रथम भएर १० हजार रुपैंयाँको पुरस्कार...
रुकुमपश्चिम : कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ५ रेक्टरस्केलको भूकम्पले मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । त्यसमा विद्यालयका भवन पनि सुरक्षित रहन सकेनन्...
जाजरकोट : भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ। स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ।...
सुर्खेत : भूकम्पका कारण आफन्त गुमाएका परिवारलाई कर्णाली सरकारले तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा ज्यान गुमाएका मृतकका परिवारलाई तत्काल उक्त रकम...
दैलेख : राउटे समुदायका पूर्व मुखिया(महामुखिया)महिन बहादुर शाहीको निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका–३ छामघाटमा आइतबार बिहान उनको निधन भएको हो । सोसेक नेपाल द्वारा सञ्चालित राउटे परियोजनाका...
काठमाडौँ : विश्वकपअन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन...
दैलेख : दैलेखमा ठूलोओख्तो भनिने जडीबुटी खाएका एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर बिरामी परेका छन् । भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम विकको ज्यान गएको...
सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बन्दसत्र सुरु भएको छ । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । बिहीबार बिहान ८ बजेदेखि सुरु...
सुर्खेत : असोज ५ गते शुक्रबार बसेको प्रदेश सभाको ३६ औँ बैठकमा संविधान सभा अध्यक्ष, प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित...