Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

दैलेख :  दुल्लु नगरपालिका–२ का सुवास गिरी उमेरले नौ वर्ष पगे । अघिल्लो वर्ष शिवरात्रीको दिनमा कर्मकाण्ड गरी उहाँलाई देउकेटा चढाएपछि त्यस यता उहाँले देउकोटाको जिम्मेवारी पुराँ गर्दै आएका...

दैलेख  :  राउटे बस्तीमा आगलागी भएको छ । सिम्ता गाउँपालिका–४ कालीखोलामा बसोबास गर्दै आएका लोपोन्मुख जाती राउटे समुलादायको बस्तीमा आगलागी भएको हो । कर्णालीको दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लामा...

दैलेख  :  कर्णालीको दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालले खाद्यान्न उपलब्ध गराएको हो...

दैलेख  :  आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वर प्रसाद शाहका...

दैलेख  :  बलात्कार मुद्धामा जिल्ला अदालत दैलेखले पीडीत पक्ष र पीडक पक्ष दुबैलाई सजाय सुनाएको छ ।  न्यायधिस दण्डवाणी लामिछानेको एकल इजलासले बिहीबार पीडकलाई १० वर्ष कैद र पीडकलाई...

सुर्खेत  :  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताएका छन । हाल बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले...

दैलेख  :  गोठालो गएको बेला भिर बाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन । जिल्लाको भगवतिमाई गाउँपालिका–४ जगनाथकी १७ वर्षिय टिका बिसीको उपचारको...

दैलेख :  कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासनले गत बैशाख २१ गतेदेखि गरेको निषेधाज्ञा खुकुलो पारिएको छ । यस अघि जारी गरिएको निषेधाज्ञा आज (सोमवार)...

 दैलेख   :   चामुण्डाविन्द्रासैनी नगरपालिका ५ तलिगाउँमा हावाहुरीले रुखको हाँगा भाँचिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६८ वर्षीया जौमती जैसी रहेकी छिन्। उनको घटनास्थलमै मृत्यु भएको हो। घर...

काठमाडौं  :  सरकारले जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै...