Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सुर्खेत  :  सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने...

दैलेख :  सुर्खेत र दैलेखको सीमानामा शनिवार हिउँ परेपछि हेर्न जानेको भीडले सडक जाम भएको छ । वीरेन्द्रनगर नगरपालिकाको सिद्धपाईला, रातानाङ्गला र गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रमा हेउँ शनिवार विहान...

दैलेख  :  ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्ष पछि पुन फर्काइएको छ । ५० वर्षदेखि सुर्खेतको मध्यपश्चिम पृतनामा राखिएको उक्त सुन्दरी तोपको दैलेखमा भब्य स्वागत गरेर नेपाली सेनाको...

दैलेख  :  जिल्लामा रहेको ऐतिहासिक कोतगढि पुर्ननिर्माण गर्दा पुरातत्व विभाग संग समन्वय नगरेको भन्दै काम रोक्न जिल्ला प्रशासन कार्यालय दैलेखलाई पत्र पठाएको छ । पुरातत्व बिभागले ऐतिहासिक पुरातत्विक गढिको...

दैलेख  :  जिल्लाको ठाटिकाँध गाउँपालिकामा –६ संचालन भएको निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा १५६ जनाकोे शल्यक्रिया गरिएको छ । चौधरी फाण्डेशन नेपाल,नबिल बैक तेज कोइली एण्ड रुती फाण्डेशनको आर्थिक सहयोग...

दैलेख  :  दुई वर्ष अघि सकारले छाउँगोठ अिभयान संचालन ग¥यो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र स्वास्थ्य राज्यमन्त्री नवराज रावत र महिला तथा बालबालिका मन्त्रालयका...

दैलेख :  दुल्लु नगरपालिका–२ का सुवास गिरी उमेरले नौ वर्ष पगे । अघिल्लो वर्ष शिवरात्रीको दिनमा कर्मकाण्ड गरी उहाँलाई देउकेटा चढाएपछि त्यस यता उहाँले देउकोटाको जिम्मेवारी पुराँ गर्दै आएका...

दैलेख  :  राउटे बस्तीमा आगलागी भएको छ । सिम्ता गाउँपालिका–४ कालीखोलामा बसोबास गर्दै आएका लोपोन्मुख जाती राउटे समुलादायको बस्तीमा आगलागी भएको हो । कर्णालीको दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लामा...

दैलेख  :  कर्णालीको दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालले खाद्यान्न उपलब्ध गराएको हो...

दैलेख  :  आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वर प्रसाद शाहका...