Loading... आजः शुक्रबार, साउन १, २०८३
Trending

कमल शर्मा दैलेख  :  सामुदायिक तथा राष्ट्रिय बनमा आगलागी हुन नदिनका लागी जिल्लाभर विभिन्न अभियान सचेतना मुलक कार्यक्रम संचालन हभएपनि बनमा आगलागी हुन रोकिएको छैन । डिभिजन बन कार्यालय...

सुर्खेत :  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा...

दैलेख :  दैलेखको भैरवी गाउँपालिकामा बुलेरो जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१...

कमल शर्मा दैलेख  :   दैलेख सदरमुकामबाट करिब दश मिनेटको सवारी यात्रा र केही मिनेटको पैदल दूरी पार गरेपछि नारायण नगरपालिका–६ भुर्ती पुगिन्छ । गाउँको बीचभागमा शान्त वातावरणमा उभिएका ढुङ्गाका...

कमल शर्मा दैलेख :  वरीपरी घना जंगल । बीचमा टहराको सानो बस्ती । त्यही जंगलको काखमा दैलेखको आठबिस नगरपालिका–१ सुकीपिपलका सुकुम्बासी परिवारले दशकौँदेखि जीवन बिताइरहेका छन् । तर पछिल्ला...

दैलेख  :   दैलेखको भैरवी गाउँपालिका–१ र दुल्लु नगरपालिका–१० जोड्ने नाभिस्थान खोलामा निर्माणाधीन पुल भुक्तानी प्रक्रियाको झन्झटका कारण प्रभावित बनेको छ । करिब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको पुल अन्तिम...

दैलेख :  नौमुले गाउँपालिकामा परेको असिनाका कारण क्षति बेहोरेका किसानलाई राहत वितरण गरिएको छ । गाउँपालिकाका वडा नं. १, २ र ३ का एक सय ७० घरपरिवारलाई प्रति परिवार...

दैलेख  :  घना जंगलको अँध्यारो रात, गोलीको आवाज र विस्फोटको गुञ्जन—यी दृश्य अझै दैलेखको नौमुले गाउँपालिका–६ का खड्गबहादुर रानाको स्मृतिमा ताजा छन् । युद्धका ती दिन सम्झँदा उहाँको मन...

कमल शर्मा दैलेख  : दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा व्यवसायिक उत्पादन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरिएको छ । दैलेख निर्वाचन क्षेत्र नः...

कमल शर्मा दैलेख  :   सरकारले बालबालिकालाई प्रदान गर्ने बालपोषण भत्ताको प्रभावकारीतामा चुनौती देखिएको छ । बालबालिकामा हुने कुपोषण न्यूनीकरण, बालमृत्युदर घटाउने तथा प्रारम्भिक बाल विकासमा सहयोग पु¥याउने उद्देश्यले मासिक...