Loading... आजः मङ्लबार, जेष्ठ १९, २०८३
Trending

दैलेख  :   नारायण नगरपालिका दैलेखमा कार्यरत कुचिकारलाई सम्मान गरिएको छ । नागरिक आन्दोलनकी अगुवा समाजसेवी इन्दिरा थापाले आफनो सामाजिक सुरक्षा भत्ताबाट नगर सफाइमा खटिँदै आएका ५ जना कुचिकार र...

सुर्खेत   :   भौगोलिक रूपमा कठिन तथा चुनौतीपूर्ण स्थानहरूमा पूर्वाधार निर्माणको जिम्मा लिँदै आएको नेपाली सेनाले यसै वर्ष हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने जनाएको छ । भौगोलिक विकटताका कारण निर्माणमा...

सुर्खेत  :  बिहीबार बिहानदेखि कर्णालीका सबैजसो जिल्लाहरूमा वर्षा र हिमपात भइरहेको छ । वर्षा र हिमपातसँगै चिसो बढेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।...

दैलेख  :   सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना अभिबृद्धिका लागि सचेचना अभिबृद्धि गर्न दैलेखमा स्लो बाइक राइडिङ्ग प्रतियोगिता भएको छ । प्रतियोगितामा घनश्याम केसीले प्रथम भएर १० हजार रुपैंयाँको पुरस्कार...

रुकुमपश्चिम  :   कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ५ रेक्टरस्केलको भूकम्पले मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो । त्यसमा विद्यालयका भवन पनि सुरक्षित रहन सकेनन्...

जाजरकोट  :  भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ। स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ।...

सुर्खेत  :  भूकम्पका कारण आफन्त गुमाएका परिवारलाई कर्णाली सरकारले तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा ज्यान गुमाएका मृतकका परिवारलाई तत्काल उक्त रकम...

राउटे महामुखियाको निधन

दैलेख  :   राउटे समुदायका पूर्व मुखिया(महामुखिया)महिन बहादुर शाहीको निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका–३ छामघाटमा आइतबार बिहान उनको निधन भएको हो । सोसेक नेपाल द्वारा सञ्चालित राउटे परियोजनाका...

काठमाडौँ  :   विश्वकपअन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन...

दैलेख  :  दैलेखमा ठूलोओख्तो भनिने जडीबुटी खाएका एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर बिरामी परेका छन् । भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम विकको ज्यान गएको...