Loading... आजः मङ्लबार, असार १६, २०८३
Trending

काठमाडौं  : कोरोना कोराेनो भाइरसको महामारी विश्‍वभर अझै फैलिँदो क्रममा छ। विश्वभर अन्तराष्ट्रिय उडानहरु अवरुद्ध हुँदा अझै पनि धेरै देश क्‍वारेन्टाइनमा छन्। नेपाली खेलकुद पनि अन्तराष्ट्रिय महत्वपूर्ण प्रतियोगिताहरु एकपछि...

एजेन्सी : अमेरिकामा रंगभेदविरुद्ध भइरहेको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ। अमेरिकामा रंगभेदी इतिहासको निशान मेटाउने नारा लाग्‍न थालेका छन्। प्रदर्शनकारीले उपनिवेशवाद र अश्‍वेतलाई गुलाम बनाउन बाध्य पार्ने...

  काठमाडौ : सरकारले नेपाल भारत सीमा सम्बन्धको प्रमाण सङ्कलन गर्न अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकबारे...

विश्व कोरोना भाइरस सङ्क्रमणका कारण आक्रान्त बनिरहेको छ । नेपाल सरकारले पनि कोरोनाको महामारी बाट बच्नका लागि गत चैत ११ गते देखी लकडाउन ग¥यो । सरकारले गरेको लकडाउनका बिचमा...

काठमाडौँ  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा २ सय ५० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ।...

दैलेख  :  दैलेखमा ६ महिने बालक सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत÷पशुपंक्षी रोग अन्बेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४८ जना मा कोरोना...

दैलेख :   जिल्लाको भगवतिमाई गाउँपालिकाका विभिन्न विद्यालयमा निर्माण गरेका क्वारेन्टाइनमा बसेका नागरिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा अन्तरगत क्वारेन्टाइनमा बसेका २११ जनालाई स्वास्थ्य सामाग्री वितरण...

काठमाडौ  :  सरकारले चैत ११ गतेदेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पसल सञ्‍चालन गर्न दिने निर्णय लिएको हो। मन्त्रिपरिषद्...

काठमाडौ  : सरकारले यो वर्षको एसईई परीक्षा सञ्‍चालन नगर्ने निर्णय लिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय पनि लिएको छ। मन्त्रिपरिषद्ले...

काठमाडौ :  नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् । पछिल्लो नतिजा अनुसार २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या...