

दैलेख : प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल दैलेखको अध्यक्षमा ईन्जिनिएर शैलेस शर्मा निर्वाचित भएका छन । दैलेख सदरमुकाममा भएको प्रोग्रेसिभ इन्जिनियरिङ्गहरुको जिल्ला एकता भेलाले कमिटिको घोषणा गर्दै शैलेस शर्मालाई अध्यक्षमा...
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि कोराना संक्रमित भएका छन्। सामान्य रुघाखोकी देखिएपछि पौडेल हाल होम आइसोलेसनमा रहेका छन्। उनीसँगै उनकी पत्नी, एक जना सुरक्षाकर्मी, २ जना...
डोल्पा : जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटर जडान गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पहिलोपटक एक थान भेन्टिलेटर र एक थान अक्सिजन कन्सिनेट्रर जडान गरिएको अस्पतालले जनाएको...
सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले स्थानीय तहहरुबाट वैकल्पिक विधिबाट सिकाइ निरन्तरताको प्रयास भइरहेको बताएका छन् । इन्टरनेट, टेलिभिजनलगायतका माध्यममा विद्यार्थीको पहुँच कम भएकाले रेडियो र...
सुर्खेत , नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशसभा दलको भोली बस्न लागेको बैठकमा अविश्वासको प्रस्तावमा छलफल केन्द्रीत हुने भएको छ । गत असोज २५ गतेदेखि आन्तरिक किचलोमा फसेको नेकपा कर्णाली...
सुर्खेत : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । वीरेन्द्रनगर–६ गोदाम लाइनमा रहेको होटल पञ्चकोशीमा रेडपाण्डाको छालाको कारोवार भइरहेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले चार जनालाई...
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सोलको भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी दरबार हाइस्कुलको पुनः निमार्णकार्यको समुद्घाटन गरेकी छिन । रानीपोखरीको भूकम्प पुननिर्माण प्राधिकरण र स्थानीयहरुको सहभागितमा पुन निर्माण गरिएको...
काठमाडौं : नेपालमा कोरोना भाइरसका पाँच हजार ७४३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित...
काठमाडौँ : भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आइपुगेका छन्। रअका प्रमुख गोयल चार्टर्ड विमानमार्फत बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन्। चार्टर्ड विमानमा बुधबार दिउँसो काठमाडौं उत्रिएका...
दैलेख : सल्यानका २५ जनासहित कर्णालीमा ५० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३८, दैलेख अस्पतालमा ६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र...