Loading... आजः आइतवार, असार १४, २०८३
Trending

दैलेख  :  नारायण नगरपालिका वडा नः ७ र वडा नः ११ जोड्ने लोहोर खोलाको लिड्केमा निर्माण गरिएको १०५ मिटर लामो झोलुङ्गे पुलको उद्दघाटन गरिएको छ । प्रदेश सभा सांसद...

सुर्खेत  :  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले क्षमताभन्दा बढी सिट थप्ने सवारीलाई कारवाही गरेको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने सवारी साधनको चेकजाँच गरेर बढी सीट...

सुर्खेत  :  प्रतिनिधिसभा विघटन भएसँगै यतिबेला नेकपा फुटको संघारमा पुगिसकेको छ। नेकपामा ओली र प्रचण्ड–नेपाल पक्षले औपचारिक रूपमा पार्टी फुटिसकेको घोषणा नगरे तापनि दुई पक्षबीच द्वन्द्व, गुटगत भेला‍ र...

काठमाडौं  :  प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड लाई संसदीय दलको नेता चयन गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले उहाँलाई नेता चयन गरेको...

काठमाडौं  :  संसद विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश भएको छ ।सर्वोच्च अदालतमा आज भएको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलसबाट सो आदेश भएको सर्वोच्च अदालत स्रोतले बतायो...

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका ७४३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९...

दैलेख  : नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्यमा दैलेखका पाँच जना मनोनित भएका छन । प्रधानमन्त्रीले ११९९ जनाको केन्द्रिय समिति निर्माण गर्दा दैलेखका पाँच जना नेता केन्द्रिय सदस्यमा मनोनित भएका...

सुर्खेत  :  कर्णाली प्रदेशको खेलकुद परिषदको उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरिएको छ । सामजिक विकास मन्त्रालयले गरेको प्रस्ताव मुख्यमन्त्री तथा मन्त्री परिषद्को बैठकले स्वीकृत गरेपछि परिषद् गठन गरिएको हो...

काठमाडौँ  :  नेपाल कम्युनिष्ट पार्टीको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधरको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने विषय पनि कार्यसूचीमा पारेको छ। बैठकले स्थायी समितिको पुस ५...

काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ देखि ७ गते सम्म काठमाडौंमा‍ सम्पन्न गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकले पारित गरेको छ...