Loading... आजः आइतवार, असार १४, २०८३
Trending

दैलेख :  स्थानीय सरकारले निर्माण गर्ने ऐन,नियम,कार्यबिधि र निदेर्शिकाका विषयमा जिल्लाका ११ स्थानीय तहका जनप्रतिनिधि र न्यायिक समितिका पदाधिकारीलाई अन्तरक्रिया गरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधिले आफुखुसी कानुन निर्माण...

सीड्नी  :  अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बास अन्तरगत शनिबार सम्पन्न खेलमा नेपाली लेग स्पीनर सन्दिप लामिछानेको टिम होर्वाट हुरिकेन्सले मेलवर्न स्टार्सलाई २१ रनले पराजित गर्दै अंक तालिकामा अग्रस्थानमा...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ४१९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९...

  काठमाडौं  : नेकपा प्रचण्ड९माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो। जसमा पुस २० देखि माघ...

टेकबहादुर शाही डोल्पा  :  डोल्पामा कोरोना भाइरका संक्रमितको संख्या बढ्नथाले पछि पाँच दिनका लागि निषेधाज्ञा गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले सुचना जारी गर्दै पुस १९ गतेदेखि...

काठमाडौं  :  सरकारले विद्युतीय राहदानी ९ई(पासपोर्ट० मा के केको तस्विर राख्ने भनेर टुंगो लगाएको छ । विभिन्न पृष्ठका लागि ३५ वटा तस्वीर टुंगो लगाइएको हो । भने अन्य ५...

सुर्खेत  :  भारतको महाराष्ट्रमा भएको पावर लिफ्टिङमा नेपाललाई दुई स्वर्ण पदक जित्न सफल सुर्खेतकी चेली श्रुति कार्कीलाई सुर्खेत उद्योग वाणिज्य संघले नगदसहित सम्मान गरेको छ । संघले वीरेन्द्रनगरमा शुक्रबार...

दैलेख  :  बैदेशिक रोजगारिको सिलसिलामा कोरीयामा कार्यरत नेपालीले क्यान्सर पिडित बच्चाको उपचारको लागि आर्थिक सहयोग गरेका छन । नारायण नगरपालिका बडा न १० का बलड क्यान्सर पिडित ३ बर्षिया...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ४२६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार २२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४२६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड...

काठमाडौं  :  सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु भएको छ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी...