Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

काठमाडौं  :  यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेल २०७८...

दैलेख :  दैलेखका श्रष्ठा कुमार रेग्मीको मैले माया गर्दा आधुनिक गित सार्वजनिक भएको छ । सामाजिक विकास मन्त्रालयमा लेखा अधिकृत रहेका रेग्मीले मैले माया गर्दा बोलको आधुनिक गीत ओएसआर...

दैलेख  :  जिल्लाको नारायण नगरपालिका वडा न ९ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा स्वरूप कमल वितरण सुरु गरिएको नारायण...

दैलेख :  प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्ने लगायतका प्रतिगामी क्रियाकलाप विरुद्ध नेकपाको दाहाल–नेपाल समूहले दैलेखका बिरोध प्रर्दशन गरेको छ । पार्टी हित र जनचाहना विपरित प्रतिनिधिसभा विघटन...

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका सात सय ८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५९ हजार ५४८ पुगेको छ । हालसम्म १९ लाख २१...

धनगढी  : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाएका छन् । नेकपामा आएको विभाजनसँगै ओली पक्षधर रहेका बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको हो । सरकारका...

सुर्खेत  :  सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि अधिग्रहण गरिने जग्गाको प्रारम्भिक लगत सङ्कलनको काम रोकिएको छ । स्थानीयले विरोध गरेपछि आइतबारदेखि लगत सङ्कलनको काम रोकिएको हो । सुर्खेत विमानस्थल...

काठमाडौँ  :  नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमै नहरेको बताएका छन्। ओलीको कदमको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विरोध...

सुर्खेत  :  वीरेन्द्रनगरबाट लागुऔषधसहित सासू–बुहारी पक्राउन परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार राती १० बजेतिर करिब १४ ग्राम भन्दाँ बढि लागुऔषधसहित पक्राउ गरेको हो । वीरेन्द्रनगर–८...

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ । हालसम्म १९ लाख १५...