Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सुर्खेत : कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । गत चैत २७ गते मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भए पनि हालसम्म अन्य मन्त्रालयहरू भने मन्त्रीविहीन भएका छन् । कँडेल...

सुर्खेत  :   कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन् । कँडेललाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार पद तथा गोपनीयताको शपथ...

सुर्खेत  :   नवनियूक्त कर्णाली प्रदेशका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पद तथा गोपनियताको शपथ बुधबार लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कँडेललाई...

सुर्खेत  :   कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार अपराह्न कँडेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसअघि कँडेलले एमाले,...

सुर्खेत  :   दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक...

सुर्खेत  :   कर्णालीमा सत्तारुढ दलहरूबिच सहमति नजुट्दा नयाँ मुख्यमन्त्रीको दाबी प्रक्रिया रोकिएको छ। नेकपा(माओवादी) ले सभामुख र चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। दिउँसो माओवादी संसदीय दलका नेता...

धनगढी  :   सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले राजीनामा बुझाएका हुन । राजीनामा बुझाएपछि संक्षिप्त कुराकानी गर्दै शाहले भने वर्तमान राजनीतिक...

दाङ  :   लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजानीमा दिएका छन । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले पदबाट बिहीबार राजीनामा दिएका हुन...

सुर्खेत  :   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्। बुधबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन्। केन्द्रको सत्ता समीकरण परिवर्तनको...

सुर्खेत  :   कर्णाली प्रदेशका मुख्यमन्त्री एवम माओबादी पार्टि कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले केन्द्रि सत्तागठबन्धधनको निणय नमानेका कारण कर्णाली प्रदेशमा राजनितिक माहोल तातिएको छ । केन्द्रीय सत्ता...