

सुर्खेत : जनतालाई प्रत्यक्ष विकास अनुभूत हुनेगरी सरकारले सुशासनको मार्गचित्र कोर्ने तयारीमा लागिरहेको कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले बताएका छन्। सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै रक्षामन्त्रीसमेत रहनु भएका खड्काले सुशासनको...
कमल शर्मा दैलेख : पर्याप्त बजेट, जनशक्ति र जग्गा व्यवस्थापन समयमै नहुँदा राकमकर्णाली नयाँशहर आयोजनाको काम प्रभावित बनेको छ । आयोजना सुरु भएको करिब १२ वर्ष पूरा भए पनि...
काठमाडौँ : सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने विषयमा दलहरूबीच विवाद हुँदा आयोग गठनमा ढिलाइ भएको छ । असोज ५ गते नै आयोग गठन गर्ने...
सुर्खेत : १३ वर्षीया बालिकालाई अपहरण गरी कांक्रेविहारको जंगलमा लगेर बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगरको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा...
कालिकोट : कालिकोटमा एकजना महिलाले आत्महत्या गरेकी छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल नाम गरेको संस्थाको सुरक्षित आवास गृहमै महिलाले आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–१...
काठमाडौँ : नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । महाशाखाले आजदेखि राष्ट्रिय जनावर...
कमल शर्मादैलेख : गत असोजमा आएको सात दिनको लगातार अविरल बर्षातले भत्काइएको दैलेख–सुर्खेत सडक खण्डको पुर्न निर्माण कार्य तीव्र पारिएको छ । दैलेख–सुर्खेत सडक खण्डको ६७ किलोमिटर सडक मध्ये...
काठमाडौँ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ । शनिबार चीनको हाङचाउमा उनीहरूबीच औपचारिक भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी...
मुगु : मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा छ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय...
कमल शर्मा दैलेख : गुठीमा रहेको जग्गाको चर्को कर तिर्न बाध्य भएका दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका ८० प्रतिशत नागरिकलाई राहत भएको छ । गुठी संस्थान प्रधान कार्यालय काठमाण्डौले...