

काठमाडौ : नेपालमा कोरोना भाइरसका ७७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य...
दैलेख : कोरोना बिरुद्धको खोप लगाउनको संख्या दैलेखमा १३ हजार पुगेको छ । जिल्लामा दुई चरणमा लगाइएको खोपमा १३ हजार सात सय ७३ जनाले खोप लगाएका छन् । जसमध्ये...
दैलेख : दैलेखमा बृहत खेलकुद प्रतियोगिताको शुक्रबार एक कार्यक्रम बिच उद्धघाटन गरिएको छ। । कौशल मल्टिपल एकेडेकीको आयोजनामा गरिएको वृहत खेलकुद प्रतियोगिता शुक्रबार जिल्ला समन्वय प्रमुख प्रेम बहादुर थापाले...
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १५७ को उपधारा ९२०...
सुर्खेत : कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन् । शुक्रबार खनालले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, सभामुख राजबहादुर शाही,...
दैलेख : दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले जिल्लाको विकास र जनताका जन जीवीकाका सवालमा एक ढिक्का हुन जिल्लाका राजनैतिक दललाई आग्रह गरेका छन । उनले सबै...
दैलेख : जिल्लामा निशुल्क कानूनी सहायता सम्बन्धि अन्तरक्रिया गरिएको छ । बुधवार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा बोल्दै जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले...
काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधबारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको...
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार...
दैलेख : गत फागुन २३ गते कर्णाली नदिमा हाम फालेका दैलेखको आठबिस नगरपालिका–३ निमायलका एकै परिवारका पाँच जना मध्ये एक जना वालिकाको शव दश दिन पछि कर्णाली नदिमा फेला...