

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको...
दैलेख : जिल्ला प्रहरी कार्यालयले मास्क नलगाउनेलाई जरिवाना काट्न सुरु गरेको छ । तपाईको मास्क खै अभिायन संचालन गरिरहेको प्रहरीले बुधवार बाट मास्क नलगाउनेलाई जरिवाना काट्न सुरु गरेको छ...
दैलेख : दैलेख जिल्लाको जनसंख्या दुई लाख ५३ हजार ३१९ मा झरेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार दैलेख जिल्लाको जनसंख्या...
दैलेख : दैलेखमा जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ बर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८...
सुर्खेत : दैलेख देखि नेपालगन्ज जाँदै गरेको ९कर्णाली प्रदेश ००२००१ ख ००१० नम्बरको बस दुर्घटना भएको छ । बस सुर्खेत बराहाताल( ८ दमारे नजिक करिब २० मिटर तल खोल्सामा...
सुर्खेत : राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको निर्वाचनमा कर्णालीबाट गठबन्धन पक्षका उम्मेद्वार विजयी भएका छन् । वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा भएको मतदानमा गठबन्धनका तीनै जना उम्मेद्वार विजयी...
दैलेख : नेपाल प्रहरीले प्रवाह गर्ने सेवाका विषयमा नागरिकको गुनासो सुन्न जिल्लामा नागरिक सुनुवाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नागरिक र प्रहरी बिचको सम्बन्धलाई बलियो बनाएर समाजमा शान्ति...
सुर्खेत : कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनमा १८९ मत खसेको छ । कर्णालीमा राष्ट्रिय सभा निर्वाचनका लागि स्थानीय तह र प्रदेशसभा गरेर...
दैलेख : जिल्लामा बाल विवाहसम्बन्धी कसुरमा दुई जना पक्राउ परेका छन् । प्रहरीले बाल विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वरप्रसाद...
काठमाडौं : नेपालको जनसंख्या दुई करोड ९१ लाख रहेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो । महिलाको संख्या...