

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न गठित जाँजबुझ...
कमल शर्मा दैलेख : २०५७ सालमा कक्षा सातमा पढ्दै गर्दा घरपरिवार र पढाइ छोडेर नेकपा (माओवादी केन्द्र) को बाल जन कलाकारका रूपमा राजनीतिमा होमिएकी ललिता कुमारी बिसी का लागि...
जाजरकोट : जाजरकोटमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको गोली लागेर मृत्यु भएको हो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अवैध...
कमल शर्मा दैलेख : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले आगामी फागुनमा २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सार्वजनिक गरेको...
दैलेख : आगामी फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनमा दैलेख जिल्लाका दुई वटा निर्वाचन क्षेत्रका कुल मतदाता संख्या एक लाख ६१ हजार २०४ रहेको छ । जिल्ला निर्वाचजन कार्यालयले...
सल्यान : नेपाली सेनाले सल्यानको कुमाख गाउँपालिका –५, तिमिलकाँडा–नेटामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ६ सयले स्वास्थ्य सेवा लिएका छन् । श्री सिद्धिबक्स गणको आयोजनामा तथा श्री नं।...
दैलेख : १७ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का २४ वर्षीय पदमबहादुर बिकलाई दैलेख जिल्ला अदालतले १० वर्ष कैद र पाँच लाख रुपैंयाँ जरिवाना गरेको छ ।...
कालिकोट : जमुना हिल्सा जोड्ने कर्णाली कोरिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०९२४ नम्बरको फोर्स...
कमल शर्मा सुर्खेत : आठबुँदे घोषणापत्र जारी गर्दै कर्णाली महिला सम्मेलन सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले लैङ्गिक समानता, समावेशी विकास र...
दैलेख : आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाका विभिन्न गाउँहरूमा अवैध हातहतियारको खोजी अभियान तीव्र पारेको छ...