

सुर्खेत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा प्रतिष्पर्धा गर्ने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी...
दैलेख : स्थानीय तह २०७९ बाट निर्वाचन भएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । जिल्लाको नारायण नगरपालिका, चानमुण्डाबिन्द्रासैनी नगरपालिका, र गुराँस गाउँपालिका–८ ले...
दैलेख : कोरोना महामारीका कारण स्वदेशमै फर्केका युवा, विपन्न र एकल महिलालाई आलुको बिउँ वितरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, डुगेश्वर गाउँपालिकको आर्थिक सहयोगमा महिला सशक्तीकरण...
धनगढी : कैलालीको धनगढी पुगेका चिकित्सा शिक्षासम्बन्धी अभियन्ता प्राडा गोविन्द केसीले आफ्नो २०औँ सत्याग्रह शुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित सत्याग्रह शुरु गरेका...
काठमाडौं : महिला साफ च्याम्पियनसिपमा नेपाल ४/० गोलले अग्रता लिएको छ। दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध ४/० गोलको अग्रता लिएको हो। नेपालका लागि रश्मी कुमारी...
काठमाडौं : चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् । उनको स्वागतका लागि सभामुख अग्निप्रसाद...
काठमाडौं : एउटै क्षेत्रको सिटमा विभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाइ भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन् । सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले...
काठमाडौं : सोमबार देशभर १ सय ७९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९५९ जनामा गरिएको परीक्षणमा १ सय ७९ जना संक्रमित भेटिएका...
काठमाडौं : पछिल्लो डेढ महिनामा पाँच जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग प्रमुख डा गोकर्ण दाहालले यस अवधिमा डेंगु सङ्क्रमणका...