

अमृत बहादुर प्याकुरेल दैलेख : डुगेश्वर गाउँपालिका –२ र ३ वडामा गठन गरिएको विभिन्न समुहलाई समाग्री हस्तान्तरण गरिएको छ । डुङ्गेश्वर गाउँपालिका,संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम र महिला सशक्तीकरण मञ्च नेपालको...
सुर्खेत : प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते अधिवेशन आह्वान गरेका...
काठमाडौं : उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन्। उनी बिहीबार दिउँसो सरकारी निवास सरेका हुन्। सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन गर्नुका साथै...
काठमाडौं : प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको स्थापना भएको छ। माओवादी, एमाले हुँदै स्वतन्त्र बनेका साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन भएको हो। स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई...
काठमाडौं : थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ८५८ नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
दैलेख : गाउँपालिका बाट सञ्चालन भएका योजनाहरूको सम्झौता गर्न गाउँपालिकाले घुम्ती शिविर आयोजना गरेको छ । सानातिना योजनाको सम्झौता गर्न पालिकामै धाउनु बाध्यता अन्त्य गर्न पालिकाका सबै वडामा योजना...
सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन । नेकपा एमाले बाट निर्वाचित जेष्ठ प्रदेश सभा सदस्य बिनोद कुमार शाहको अध्यक्षतामा बसेको दलको...
सुर्खेत : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन भएका छन । बुधबार बसेको संसदीय दलको बैठकले शर्मालाई संसदीय दलको चयन गरेको हो । शर्मा...
अमृत बहादुर प्याकुरेल दैलेख : बागेश्वरी असल शासन क्लब (बास) नेपाल दैलेखका शाखाको अध्यक्षमा हिक्मत बुढा चयन भएका छन । मंगलवार दैलेख सदरमुकामका भएको भेलाले बुढालाई अध्यक्षमा चयन गरेको...
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी...