Loading... आजः मङ्लबार, असार १६, २०८३
Trending

काठमाडौ  :  सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।...

काठमाडौं  : पछिल्लो २४ घण्टामा मुलुकमा ३४ सय ५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १५ हजार ६११ जनाको नमुना (पीसीआर १००९३ र एन्टीजेन ५५१८) परीक्षण गर्दा ती संक्रमित...

काठमाडौं  :  सर्वोच्च अदालतले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त...

काठमाडौँ  :  नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ७३९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ५२२,...

सुर्खेत  :  कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयले नेपाल मास्क अभियानअन्तर्गत ‘तपाईँको मास्क खै’ कार्यक्रम अघि सारेका छन्। प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकलाई तेस्रो लहरबाट...

काठमाडौं  :  सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। २१ अर्ब भन्दा बढी रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो। आज २१ अर्ब ६४ करोड ७६ लाख ६...

काठमाडौँ  :  नेकपा (एमाले)को आन्तरिक एकतालाई सबल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पोखरेलको निवास धापासीमा भएको छलफलमा...

काठमाडौं  :  नेकपा एमालेको स्थायी कमिटी बैठकबाट पारित भएको विधान संशोधन प्रस्तावमा अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ। केन्द्रीय समितिको...

काठमाडौं  :  सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरिएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा,...

काठमाडौं  : सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले छलफल गर्नका लागि दुबै पक्षलाई...