

काठमाडौँ : २४ घण्टामा ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ४९४ पीसीआर र १ हजार १४० गरी कुल १ हजार ६३४ नमुना परीक्षणमा उक्त संख्यामा संक्रमित फेला...
काठमाडौं : चितवन क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रबि लामिछाने र र बारा क्षेत्र–२ मा जारी मतगणनामा जसपाका उपेन्द्र यादवले अग्रता लिएका छन । चितवन क्षेत्र–२ मा...
तनहुँ : तनहुँ क्षेत्र नं १ मा ३१ वडाको मतगणना सकिएको छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले सुरुदेखि नै अग्रता कायम राखेका छन्। ४७ हजार...
काठमाडौँ : प्रतिनिधिसभा सदस्यका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको छ । निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको...
सुर्खेत : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्तमान सत्ता गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताएका छन । शुक्रबार वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार...
काठमाडौँ : कोभिड–१९ संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक जनाको मृत्यु भएको हो । देशभर हालसम्म १२ हजार २६...
काठमाडौँ : स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेललाई बुधबार बिहान...
काठमाडौँ : सरकारले जग्गाको कित्ताकाँट खुकुलो बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाँट खुकुलो बनाउन भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ लाई संशोधन गर्ने निर्णय गरेको हो।...
काठमाडौँ : भीम सार्की र कुशल मल्लले अर्धशतक बनाएपछि नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा मंगलबार मलेसियामाथि ६ विकेटको सहज जित हात पारेको छ । भीम र कुशलले चौथो विकेटमा...
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले एक जना मन्त्री र एक जना राज्यमन्त्री मन्त्रीमण्डलमा थपेका हुन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति...