Loading... आजः शनिबार, बैशाख १२, २०८३
Trending

काठमाडौँ  :  प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राणाले शपथ लिएका हुन्।संसद् सचिवालयका...

काठमाडौँ  :  कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा चयन भएका छन्। बुधबार बिहान सम्पन्न भएको मतदानमा देउवाले ६४ मत प्राप्त गरे भने महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे।...

  काठमाडौं  :  कांग्रेसभित्र संसदीय दलको नेताका लागि चलिरहेको माथापच्चीमा संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा पार्टी सभापति शेरबहादुर देउवासँग लड्ने भएका छन्। मंगलबार लैनचौरको एक होटलमा बसेको शेखर...

काठमाडौँ  :   नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । प्रज्ञाभवन कमलादीमा मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मतरूपमा दलको नेतामा चयन...

काठमाडौं  :  नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिको आज ९सोमबार० बसेको बैठकले बुधबार चुनाव गर्ने निर्णय...

एजेन्सी  :  विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। विश्वकप फुटबलको नाटकिय फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४(२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि हात पारेको हो। यसअघि...

काठमाडौं  :  संघीय संसद सचिवालयले सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुसमा राखेको छ । सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण आयोजना गर्ने निर्णय...

काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छिन । आइतबार राष्ट्रपति कार्यलय बाट विज्ञप्ति सार्वजनिक गर्दै भण्डारीले सात दिनभित्र सरकार गठन गर्नका लागि आह्वान गरेकी हुन...

काठमाडौं :  निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाण पत्र दिएको छ। आइतबार आयोग परिसरमा कार्यक्रम गरेर आयोगले समानुपातिक सांसदलाई प्रमाण पत्र उपलब्ध गराएको...

काठमाडौँ  : नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो। बैठकपछि पार्टी...