

सुर्खेत : कोरोना कहरले जनतालाई सताइरहेका बेला कर्णालीका स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधिको लागि दसैं (चाडपर्व) खर्चबापत सवा ६ करोड रुपैयाँ खर्च भएको छ ।कर्णाली प्रदेशसभाले पारित गरेको...
काठमाडौं : नेपालमा कोरोना भाइरसका तीन हजार ७९० सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित...
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म देशभर २८२ जना कोरोना संक्रमितको आईसीयुमा र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ। मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता...
दैलेख : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एकसय तीन जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला ७०, दैलेखमा २३, रुकुम पश्चिममा आठ र कर्णाली प्रतिष्ठान...
कैलाली : नेपाल भारतको दशगजा क्षेत्रमा प्रहरी सहायक निरीक्षक (असई)को घाँटी रेटेर हत्या भएको छ। कैलालीको धनगढी उप–महानगरपालिका–१० जुगेडाको सीमा क्षेत्रमा असईको हत्या भएको हो। सीमा क्षेत्रमा शनिबार राति...
काठमाण्डौ : नेकपा कर्णालीमा उत्पन्न विवाद लगायत विषयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले छलफल भइरहेको छ। ओली र दाहाल बालुवाटारमा...
काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता...
काठमाण्डौ : नेपालभर कोरोना संङक्रमण भएका मध्ये ९२ हजार जनाले कोरोना जितेका छन । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि भएको छ।...
दैलेख : जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालय चार दिनका लागि सिल गरिएको छ। कार्यालयबाट प्रवाह हुने इमरजेन्सी बाहेकका सबै सेवाहरु...
सल्यान : सल्यानमा ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन्। छत्रेश्वरी गाउँपालिकामा एक बोल्न नसक्ने महिलालाई सोही गाउँका ७० वर्षीय वृद्धले बलात्कार गरेको आरोपमा...