

काठमाडौं : संसद विघटनविरुद्को मुद्दाको सुनुवाइ फेरि एक सातालाई सरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने बताएपछि सुनुवाइ स्थगन भएको हो। अर्को पेसी पुस २९ गतेलाई तोकिएको छ।...
प्रेमिका सिह दैलेख : कर्णाली राजमार्गमा निर्माणाधीन १२ वटा पुल निर्माणको अन्तीम चरणमा रहेका छन । राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको पातलेखोला पुल,लामाचुडि खोला पुल, माट्टेखोला पुल निर्माणको अन्तीम...
दैलेख : जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–६मा निःशुल्क आयुर्वेद शिविरमा ५ सय भन्दा बढी सेवा लिएका छन् । आइतवार स्वास्थ्य सेवा कार्यालय आयुर्वेदक शाखाले सञ्चालन गरेको एक दिन निःशुल्क शिविरमा ५१२...
नेपालगञ्ज : बाँकेमा एकै रात तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दुइ जना र भेरी अस्पताल नेपालगञ्जमा उपचार गराईरहेका एक जना...
दैलेख : कर्णाली प्रदेश सरकार गठन गर्दा केपी ओलीको टिम बाट सामाजिक विकास मन्त्री बनेका दल रावल र उद्योग तथा बन बातावरण मन्त्री नन्दसिह बुढा प्रचण्ड नेपाल समुहमा लागेका...
काठमाडौं : नेपालमा कोरोनाभाइरसका ५२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ५५१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड...
दैलेख : कोरोना महामारीको बेला दैलेख पुगेर दैलेखमा एक युवतीले सिंगापुरे रेडक्रसको नाम बेचेर दुई करोडभन्दा बढी रकम ठगी गरेको खुलासा भएको छ । कोरोना संक्रमणको समयमा गत असारमा...
दैलेख : नागरिकको स्वास्थ्य सेवालाई प्रथामिकतामा राखेर आइतवार नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिमामा स्वास्थ्य सेवा कार्यालय मार्फत आयुर्बेद स्वास्थ्य शाखा स्थापना संगै आरोग्य केन्द्र...
सुर्खेत : जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पछिल्लो समय दुर्घटना बढ्दैँ गएपछि नयाँ अभियान साथ दुर्घटना ग्रस्त क्षेत्र लेखिएका बोर्ड राखेको छ ।ट्राफिक प्रमुख उपेन्द्र प्रसाद आचार्य सहितको टोलिले...
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा औपचारिक रूपमा विभाजन हुन मात्र बाँकी रहँदा उपाध्यक्ष वामदेव गौतम भने अझै पार्टी एकताकै पक्षमा उभिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल...