

काठमाडौं : पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ९५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु...
दैलेख : जडिबुटि बाट संरक्षीत बन्यजन्तु रेडपाण्डा र चितुवाको छाला सहित आठ जना लाई पक्राउ गरिएको छ । शुक्रवार राती नौमुले गाउँपालिका बाट दैलेख बजार तर्फ बन्यजन्तु ओसार–पसार गरिरहेको...
दैलेख : सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले मेलमिलापले दुबै पक्षको मुहारमा खुशी ल्याउने बताएका छन । शुक्रवार मेलमिलाप परिषद्ले दैलेखमा आयोजना गरेको मेलमिलाप सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मेलमिलापले...
दैलेख : यहाँको एक बिद्यालयका एकै पटक बिरामी परेका दुई सय विद्यार्थीहरुमध्ये ३० जनाको एन्टिजोन विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ । बिरामी परेका मध्ये ३० जना विद्यार्थीहरुको...
दैलेख : दैलेखमा एक आमाले आफ्नो नावालक छोराका हत्या गरी आफुले आत्महत्याको प्रयास गरेकी छिन । जिल्लाको डुङेश्वर गाउँपालिका –३ रेक्चा बस्ने २८ वर्षिया हिरा थापा मंगरले आफ्नो तीन...
दैलेख : दैलेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार सन्तान सहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको घटनामा सुकीका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ ।...
काठमाडौं : नेपालमा कोरोनाभाइरसका १२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२० जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...
भरतपुर : चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ। कलेजले चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ। एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आएकी...
धनगढी : सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगमा यज्ञराज बोहरा नियुक्त भएका छन्। प्रदेश सरकारले चैत ९ गते पूर्व प्रशासक बोहरालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो। बोहरा कैलालीमा प्रमुख जिल्ला...
काठमाडौँ : पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको...