Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

दीपक मनाङ्गे गण्डकी प्रदेशको खेलकुद मन्त्री नियुक्त

काठमाडौँ  :  स्वतन्त्र हैसियतमा मनाङबाट गण्डकी प्रदेशसभामा जितेका राजीव गुरुङ९दीपक मनाङ्गे खेलकुद मन्त्री नियुक्त भएका छन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध दायर भएको अविश्वासको प्रस्ताव विफल गराउन मन्त्रिपरिषद विस्तार गरेका हुन्।

मनाङ्गेलाई प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको र शपथको तयारी भइरहेका मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए।