

काठमाडौं : नेपाली काँग्रेसले जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम...
दैलेख : सुर्खेत सडक खण्डमा पर्ने गुराँस गाउँपालिकाको गाईबान्नास्थित घाम ताप्ने भिर फोडेर सडक चौडा पार्न लागिएको छ । उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो गर्न चट्टान काट्न लागिएको...
दैलेख : नेकपा माओवादी केन्द्रले दैलेखका ११ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । माओवादीले दैलेखका ११ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको जनाएको छ ।...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका छन् । मंगलवार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव...
काठमाडौं : नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष...
दैलेख : नयाँ दौतरी शिक्षाकर्मीलाई जीवन उपयोगि सिप सिकाईएको छ । बातावरणीय कृर्षि तथा विकास केन्द्र (केड) को आर्थिक सहयोगमा र महिला सशक्तिकरण मञ्च नेपाल दैलेखको साभेदारीतामा सञ्चालित महिला,...
दैलेख : विद्यालय पढ्ने र पढाई छोडेका किशोरी र महिलाहरुलाई क्रिष्टल, मोती र पोतेद्धारा श्रृंगारका सामाग्री निर्माण गर्न सिप सिकाईएको छ । बातावरणीय कृर्षि तथा विकास केन्द्र (केड) को...
दैलेख : जिल्ला निर्वाचन कार्यालय दैलेखले आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । आगामी निर्वाचनलाई लक्षित...
दैलेख : भीर बाट खसेर महिलाको मृत्यु भएको छ । जिल्लाको नारायण नगरपालिका – ४ की ६३ वर्षिया मैसरा कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ...
काठमाडौँ : पछिल्लो २४ घण्टामा २४३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...