Loading... आजः बिहिबार, असार १८, २०८३
Trending

  दैलेख  : नेपाली काँग्रेसको शुभेक्षक भातृ संगठन नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति दैलेखको आठौँ जिल्ला अधिबेशन उद्दघाटन भएको छ । आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाली...

दैलेख :  नेकपा एमालेको सातौ जिल्ला अधिबेशन नेकपा एमाले दैलेखको अध्यक्ष पदका लागि ६ जनाको नाम चर्चामा छ । हालसम्म बहालवाला अध्यक्ष सहित ६ जना चर्चामा रहेका हुन् ।...

दैलेख  :  नेकपा एमालेको सातौँ जिल्ला अधिवेशन उद्घाटन भएको छ । जिल्ला सदरमुकामस्थित कबर्ड हलमा अधिवेशन उद्घाटन गरिएको हो । एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन...

सुर्खेत  :  सुर्खेतको लेकवेशी नगरपालिका–४ मा कुलपूजाको नाममा महिलालाई पैताला चटाउने तीन जना पुरूष (धामी) धरौटी बुझाएर छुटेका छन्। सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा रिहा भएको जिल्ला...

काठमाडौँ  :  नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा मुलुकमा ९६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९७१ कूल नमुना परीक्षण (८२७२ पीसीआर र ६६९९ एन्टीजेन) गर्दा ती...

दैलेख  :  ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्ष पछि पुन फर्काइएको छ । ५० वर्षदेखि सुर्खेतको मध्यपश्चिम पृतनामा राखिएको उक्त सुन्दरी तोपको दैलेखमा भब्य स्वागत गरेर नेपाली सेनाको...

दैलेख  :  जिल्लाको भगवतिमाई गाउँपालिका वेस्तडादेखि दैलेख बजार आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन । लु २ च ४८२९ नम्बरको जिप...

सुर्खेत  :  आन्तरिक उडानतर्फको सुर्खेत- काठमाडौं हवाई भाडादर घटेको छ । गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत- काठमाडौं हवाई भाडादर घटेको हो । यसरी दुई...

काठमाडौं :  सरकारले उखुको मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखु प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।   कृषि तथा पशुपन्छी...