

सुर्खेत : कर्णाली प्रदेश सरकारले आफ्नो पाँच महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । पाँच महिनाको अवधिमा स्वास्थ्यदेखि वित्तीय प्रगतिको विवरण मुख्यमन्त्री पत्रकार भेटघाट कार्यक्रमबाट सार्वजनिक गरेका हुन् ।...
दैलेख : वैशाख नौ गते बाट सञ्चालन हुने एसइई परीक्षामा दैलेख बाट पाँच हजार ३१४ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दैलेखले दिएको...
सुर्खेत : उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा लक्ष्मण कँडेल विजयी भएका छन । प्रतिस्पर्धी हर्षविक्रम खड्कालाई ४८ मतले पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन । कँडेलले ९११ र...
काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने भएका छन्। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले २०७८ चैत ७ गते दायर गर्नुभएको रिट मंगलबार सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर...
दैलेख : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भए रहित वातावरणमा सम्पन्न गर्न जिल्लाका राजनैतिक दलले निर्वाचन आचार सहित अक्षरशः पालना गर्ने प्रतिबद्धता गरेका छन् । जिल्ला...
दैलेख : गाउँपालिकाको आन्तरिक आम्दानी गरी युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले व्यवसायिक बाख्रा पालन गर्न गाउँपालिकाले बाख्रा स्रोत केन्द्र स्थापना गरेको छ । जिल्लाको भगवतिमाई गाउँपालिका र प्रदेश सरकारको...
सोलुखम्बु : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्वाचनसँग डराएको बताएका छन्। सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाएका...
सुर्खेत : सुर्खेतको चौकुने गाउँपालिकामा १५ अर्ब बराबरको लगानीमा सिमेन्ट उद्योग सञ्चालन हुने भएको छ । लगानी बोर्डको अनुमतिसँगै सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीले सिमेन्ट उद्योग सञ्चालनका लागि तयारी सुरु गरेको...
काठमाडौँ : सत्तारुढ गठबन्धनबीच सोमबार साँझ बसेको सिट बाँडफाँटसम्बन्धी बैठकले देशभरिका ६ महानगरमध्ये ५ वटामा सहमति गरेको छ भने पोखराको विषय अझै टुंगिन नसकेको नेताहरुले जानकारी दिएका छन्। बैठकमा...
काठमाडौँ : पृथ्वी शाहको कारोबार शंकास्पद देखिएपछि बैंक खाता सञ्चालनमा लगाइएको रोकविरुद्ध उनले दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत खाता फुकुवा गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ...