

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी...
दैलेख : जिल्लाका ११ स्थानीय तहका २२ जना नगर प्रमुख÷उप प्रमुख अध्यक्ष र उपाध्यक्ष मध्ये छ पालिकाका आठ जनप्रतिनिधि पुन दोहोरिने तयारीका साथ निर्वाचनमा होमिएका छन् । जिल्लाको नारायण...
काठमाडौँ : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक...
वैशाख : पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको...
दैलेख : स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा नेपाली काँग्रेस दैलेखका नेता कार्यकर्ताहरुले धमाधम राजीनामा दिन थालेका छन् । कतिपयले पार्टीबाट स्थानीय तहको उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन्...
काठमाडौं : सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत...
काठमाडौँ : सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ...
काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको करिब अन्तिम संख्या प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। ३५ हजार २२१ पदका लागि आइतबारदेखि बुधबार साँझसम्म आयोगको सूचना प्रणालीमा...
दैलेख : वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि दैलेखका ११ स्थानीय तहमा राजनैतिक दल र स्वतन्त्र गरी एक हजार हजार ९८३ जनाले उम्मेदवारी दिएका छन् ।...
दैलेख : गठबन्धन दलले दैलेखका ११ स्थानीय तहमा भागबण्डा गरेर त्यही अनुसार पार्टीका नेता कार्यकर्ताहरुलाई मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको भएपनि निर्देशनको अवज्ञा गर्दै जिल्लाका अधिकाँस पालिकामा गठबन्धनदलले छुटाछुटै...