

काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०र१० रुपैयाँले घटाउने निर्णय गरेको...
काठमाडौँ : तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको अन्त्येष्टी गरिएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आजै आफन्तलाई बुझाइएको थियो। शव बुझेपछि आ–आफ्नो धार्मिक परम्पराअनुसार उनीहरुको अन्तिम संस्कार गरिएको हो।...
काठमाडौँ : स्थानीय तहको चुनावलगत्तै एमालेले जनसंगठनका नेतृत्वहरुको बैठक गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जनसंगठनका संयोजक भानुभक्त ढकालको अध्यक्षमा बसेको बैठकले चुनावबारे समीक्षा...
काठमाडौँ : यु–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध मैदान उत्रिँदै प्रतियोगिताको सुरुवात गर्दैछ। शुक्रबार (भोलि) बाट सुरु हुने प्रतियोगितामा ६ राष्ट्र सहभागी छन्। प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले...
सुर्खेत : अनौपचारिक भ्रमणका लागि सुर्खेत पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको भ्रमण गरेकी छन् । मंगलबार सुर्खेत आएकी राष्ट्रपति भण्डारीले पुरातात्विक एवं ऐतिहासिक काँक्रेविहारको भ्रमण गरेकी हुन् । सुर्खेतका...
भक्तपुर : यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन। विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं...
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आइतबार संघीय संसदमा बजेट पेश गरेको छ। संघीय सरकारले बजेत पेश गरेसँगै प्रदेश र स्थानीय तहमा समेत सुत्रबद्ध रुपमा रकम...
दैलेख : मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । जिल्लाको नारायण नगरपालिकाले एक सय ८९ जना मानसिक स्वास्थ्य समस्या परेका बिरामीका एक...
जुम्ला : भाषा आयोगले कर्णाली प्रदेशमा बोलीने खस भाषाको संरक्षण गर्न सबैको भुमिका महत्वपुर्ण रहेको बताएका छन । भाषा आयोगले जुम्लामा बहुभाषिक शिक्षा नमूना, विकास प्रशिक्षण कार्यक्रममा अध्यक्ष अवस्थीले...
काठमाडौँ : मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा सवार रहेकामध्ये २१ जनाको शव फेला परेको छ। विमानमा सवार २२ जनामध्ये २१ जनाको शव फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी...