

दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गअन्तर्गत साङ्गतडा क्षेत्रमा कर्णाली नदीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले...
कमल शर्मा दैलेख : घरको कुनामा अझै कतै थन्किएको हुन सक्छ—सन्तोष दर्लामी मगरको त्यो पासपोर्ट । एक समय त्यही पासपोर्टले उहाँको भविष्य बोकेको जस्तो लाग्थ्यो । गाउँका धेरै युवाजस्तै...
कमल शर्मा दैलेख : सुर्खेतबाट कालिकोट जिल्लाको रास्कोट नगरपालिका तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब...
सुर्खेत : कर्णालीमा ६ बुँदे लिखित सहमतिसँगै कर्णाली प्रदेश सभाको गतिरोध अन्त्य भएको छ । आगामी आर्थिक वर्ष २०८३÷८४को बजेटलाई लिएर प्रतिपक्षी दलहरूले मंगलबारदेखि अवरुद्ध गरेको कर्णाली प्रदेश सभा...
काठमाडौँ : संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम...
कमल शर्मा दैलेख : सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब पाँच सय मिटर तल...
धनगडी : बिनाहेलमेट मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा पर्नुभएको छ । मुख्यमन्त्रीलाई निवासमै पुगेर ट्राफिक प्रहरीले ५०० जरिवाना तिराएको हो । आफ्नै निवास परिसरमा...
कमल शर्मा दैलेख : गर्भवती महिलादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषण सुधारका लागि संघीय, प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागी करोडौँ लगानी गरेपनि मातृ तथा बाल कुपोषण अझै चुनौतीकै...
दैलेख : सिकौं, आत्मनिर्भर बनौं भन्ने उद्देश्यका साथ नारायण नगरपालिका–६ मा पञ्चेबाजा वाद्यवादन सीप विकास तालिम सञ्चालन गरिएको छ। नारायण नगरपालिकाको समन्वय तथा सहकार्यमा उद्योग तथा उपभोक्ता हित संरक्षण...
दैलेख : अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले दैलेखमा बालविकास केन्द्रका शिक्षक, नेपाल शिक्षक महासंघ, विद्यालय व्यवस्थापन समिति तथा विद्यालयका प्रधानाध्यापकहरूलाई अभिमुखीकरण गरिएको छ। शिक्षा विकास...