Loading... आजः शुक्रबार, बैशाख १८, २०८३
Trending

सुर्खेत  :  कर्णाली प्रदेश सभा तर्फको नतिजासहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरिएको छ। प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधानबमोजिम आयोगबाट परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख तिलक परियार...

काठमाडौँ  :  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन्। सत्ता गठबन्धनको तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले देउवासँग प्रस्ताव गरेका हुन्।...

काठमाडौँ  :  विश्वकप फुटबलमा तेस्रो स्थानका लागि शनिबार राति क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्दै छन्। क्रोएसिया अर्जेन्टिनासँग र मोरक्को फ्रान्ससँग पराजित हुँदा उपाधि यात्रा टुंगिएपछि तेस्रो स्थानका लागि...

सुर्खेत  :   निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत् काठमाडौँ–सुर्खेत  नियमित उडान गर्ने भएको छ आजदेखि एटिआर जहाजमार्फत् नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका...

सुर्खेत  :  आम निर्वाचन सम्पन्न भएसँगै कर्णालीमा संसदीय दलको नेता बन्नका लागि नेताबीच दौडधुप सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) भित्र संसदीय दलको नेता...

काठमाडौँ  :  निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू...

अमृत बहादुर प्याकुरेल दैलेख  :  दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर...

सुर्खेत  :  कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ १६ जना सांसद बनेका छन् । जसमा १५ जना महिला र एक जना पुरुष सांसद बन्नुभएको हो । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको...

काठमाडौं  :  निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा...

दैलेख  :  दैलेख लगाएत कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएको लोपोन्मुख राउटे नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र जारि गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।...