Loading... आजः बिहिबार, असार १८, २०८३
Trending

सुर्खेत  :  कोरोना सङ्क्रमणको जोखिम बढे पछि कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा हेल्थ डेक्स संचालनमा ल्याइएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले प्रदेश सरकार र भेरीगंगा नगरपालिकाको सहयोग तथा...

काठमाडौं : नेकपा एमालेले स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल,...

दैलेख  :  दैलेखको भगवतिमाई गाउँपालिकाका छ वटा टोललाई पुर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । भगवतिमाई गाउँपालिका –१ को पगनाथ, –६ को चिपन्तडा, –७ को दुनी, खगेन,घोडदाउने,–५को पान्ताला...

सुर्खेत  :  कोरोना सङ्क्रमणको जोखिम बढ्दै गए पछि वीरेन्द्रनगरमा तपाईको मास्क खोई रु अभियान सुरु गरिएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सार्वजनिकलगायतका ठाउँमा न्यून मास्क लगाएको पाइए पछि...

काठमाडौं  :  नेपालमा आज एकै दिन कोरोना संक्रमणले १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो तेस्रो लहर सुरु भएपछिकै एकै दिनको...

दैलेख  :  पुस २६ गते सम्म कोरोना भाइरस सङक्रमितको संख्या शुन्य रहेको दैलेखमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले दिएका जानकारी अनुसार २९ जनामा कोरोना...

काठमाडौं  :  त्रिभुवन विश्वविद्यालयले वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । बिहीबार परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै यही माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित...

काठमाडौं  :  लोक सेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।...

दैलेख  :  जिल्लाको ठाटीकाँध गाउँपालिकामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उक्त कक्ष स्थापना गरिएको हो । कोभिड–१९ बाट...

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको कोरोना...