Loading... आजः सोमवार, बैशाख १४, २०८३
Trending

काठमाडौं  :  एकदिवशीय र टी(२० अन्तर्राष्ट्रियको वरियताक्रममा नेपाल एक स्थान खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले बुधबार निकालेको ताजा वरियताक्रममा नेपाल टी२० अन्तर्राष्ट्रियमा १३ औँ स्थानमा रहेको छ...

काठमाडौँ  :  नेकपाको एक समूहले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीबाट निष्कासन गरेको छ। बुधबार चितवनको टाँडीमा बसेको धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई कारबाही गरेर पार्टीको नेतृत्वबाट हटाउने निर्णय गरेको हो।...

काठमाडौँ  :  त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बुधबार बिहान आएको अपरिचित फोनले ३५ वटा उडान रोकेको छ । पहिला पाकीस्तानी भाषामा कुरा गरेको उसले नेपालीमा बोल्दै ‘विमानस्थल वरिपरि ७ वटा...

काठमाडौं  :  नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण आइतबार ५ एआईजी र ११ डीआईजीसहित १९ पद एकै पटक खाली भएको छ । आईजीपी शैलेश थापा, एआईजीहरु हरिबहादुर पाल,...

काठमाडौं  :  धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पोखरेलका वारेसले ल्याएको रिट केही...

काठमाडौं  :  आसन्न स्थानीय चुनावअन्तर्गत अहिलेसम्म विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलनमार्फत एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताएको हो । र्विरोध...

काठमाडौं  :  सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन...

काठमाडौं  :  सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको...

काठमाडौँ  : निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा...

काठमाडौँ  :  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी...