

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा गएपछि कार्यवहाक मुख्यमन्त्रीमा मंगल बहादुर शाहीलाई जिम्मेवारी दिएको छ । भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत रहेका शाहीलाई कार्यवाहक...
सुर्खेत : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताएका छन । बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै...
दैलेख : राष्ट्रिय प्रजातन्त्र पार्टी दैलेखले बहुसंख्यक हिन्दू भएको देशमा उनीहरुले असुरक्षित हुन परेको भन्दै हिंसात्मक गतिविधि रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । देशभरबाट जिल्ला प्रशासन कार्यालयबाट ज्ञापनपत्र पठाउने...
काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी...
सुर्खेत : नेकपा एमाले निकट राष्ट्रिय युवा संघको कर्णाली प्रदेश अध्यक्षमा दैलेखका जीवन शाही चयन भएका छन् । प्रदेश राजधानीमा भएको संघको पहिलो अधिवेशनले शाहीलाई सर्वसम्मत रूपमा चयन गरेको...
काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले बारम्बार संविधान विपरीत काम गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा...
सुर्खेत : सुर्खेतमा गौ हत्याविरुद्धमा प्रदर्शन गरिएको छ । वैदिक सनातन धर्म सेवा समिति सुर्खेतको आयोजना र ॐ कार परिवार धार्मिक संघ संस्थाको समन्वयमा उक्त विरोध प्रदर्शन गरिएको हो...
सुर्खेत : कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्डको भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्री शर्मा यही भदौ १४ गते स्वीट्जरल्याण्ड भ्रमणमा निस्किने भएका हुन् । शर्माले शुक्रवारको संसदमा भ्रमणबारे जानकारी...
काठमाडौँ : ललितानिवास जग्गा प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । यसमा संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ । यस...
सुर्खेत : नेकपा (एकीकृत समाजवादी) सुर्खेतका अध्यक्ष मोहन बडुवाल नेकपा एमालेमा फर्किएका छन्। बुधबार उनीसहित ६५ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका हुन्। उनीहरूलाई नेकपा एमालेका महासचिव शंकर...