Loading... आजः शुक्रबार, साउन २२, २०८३
Trending

सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुने बताएका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न सुर्खेत आएका गृहमन्त्री थापाले पत्रकारहरु कुरा गर्दै विप्लवविरुद्ध...

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गरुडामा आयोजना कार्यक्रम शुरु भएको छ। कार्यक्रम स्थल गरुडामा प्रदेश २ र रौतहटका विभिन्न क्षेत्रबाट नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तक र जनता आउने...

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको बैठक आज पनि बस्दै छ । दिउँसो एक बजे विजुलीबजारस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको छ । बैठकमा आगामी वैशाखमा हुने भनिएको पार्टीको...

काठमाडौं । पार्टी एकीकरणपछि पहिलो पटक नेकपाका दुवै अध्यक्षले मधेश पुगेर सम्बोधन गर्ने भएका छन् । पार्र्टी एककीरण, नेकपा र सरकारको सन्देश मधेशलाई दिनका लागि पहिलो पटक दुवै अध्यक्ष...

काठमाडौं । नेपाल सरकार र सीके राउतको नेतृत्वमा रहेको स्वतन्त्र मधेश गठबन्धनले एउटा राजनीतिक सहमति गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राउतको प्रशंसा गरेका छन्। एघारबुँदे सहमतिमा औपचारिक रूपमा हस्ताक्षर...

काठमाडौं । टीकापुर हत्याकाण्डको अभियोग लागेका आफ्ना सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजायको फैसला आएपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिने भएको...

कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।...

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरिरहेको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका बादललाई सञ्चारकर्मीहरुले...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध र्पुयाउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न भनेको छ। वार्षिक परीक्षा र...

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही सीमित नेताहरुले राज्यसत्ता कब्जा गरेर देशमा ब्रम्हलुट गरिरहेको आरोप लगाएका छन् ।राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’काक्रममा मंगलबार हेटौंडामा आयोजित सभामा बोल्दै उनले...