

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्नुको कारण खुलाएर सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन्। यसअघि जेठ २६ गते संवैधानिक इजलासले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई...
काठमाडौँ : थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिउँसो १२ः३५ को विमानबाट भारतको दिल्ली लगिएको छ । तीन दिनदेखि थापाथलीस्थित...
सुर्खेत : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको...
सुर्खेत : पुनर्बहाली भएका एमाले सांसद प्रकाश ज्वाला संसद बैठकमा सहभागी भएका छन् । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको कुर्सी बचाइदिन फ्लोक्रस गरेका ज्वालासहित चार सांसदलाई सर्वोच्चले पुनर्बहाली...
काठमाडौं : सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज गर्ने निर्णयलाई सदर गरेको छ । राष्ट्रिय जनमोर्चा पार्टीको सिफारिसमा थापालाई पदमुक्त गरेको थियो । पदमुक्त भएपछि...
सुर्खेत : कर्णाली प्रदेशको राजनीतिमा फेरि नयाँ ट्विस्ट आएको छ । सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्वहाली गर्न आदेश दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्राविधिक अल्पमतमा देखिएका छन् । आज...
सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपा एमालेका सांसदहरूको संख्या फेरि २० पुगेको छ । सभमुख राजबहादुर शाहीले सर्वोच्च अदालतले चार जना सांसदलाई पुर्नबहाली गर्नु भन्ने व्यहोरोको पत्र प्रदेशसभामा सुनाएपछि प्रकाश...
काठमाडौं : नेकपा (एमाले) ले पार्टीले कारवाही गरेका चार जना सांसदलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्बहाली गरिदिएपछि अन्तरिम आदेशविरुद्ध भ्याकेटमा जाने तयारी गरेको छ । पार्टीको निर्देशन विपरित फ्लोर...
काठमाडौं : कीर्ते जालसाजी मुद्दामा सर्वोच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापाविरुद्ध जिल्ला अदालत दैलेख, तत्कालिन पुनरावेदन अदालत सुर्खेत र सर्वोच्च अदालतबाट भएको फैसलाको सक्कल मिसिल झिकाउन...