Loading... आजः बुधबार, साउन २७, २०८३
Trending

दैलेख  :  नेकपा एमाले निकट जनसङ्गठनहरूले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । दैलेखमा क्रियाशील एमाले निकट १६ ओटै जनसङ्गठनले लोकतन्त्रको मूल मर्म आवधिक...

काठमाडौं  :  नेकपा एमालेका नेता डा। भीमबहादुर रावलले विदेशीको दबाबमा एमसीसी पास गरे राष्ट्रघाती हुने बताएका छन् । नेता रावलले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण...

सुर्खेत  :  सोमवार बस्ने भनिएको कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले...

सुर्खेत  :  कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समिति अध्यक्षमा करबिर शाही चयन भएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले शाहीलाई अध्यक्ष बनाउने निर्णय गरेको दलका नेता यामलाल...

सुर्खेत  :  राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको निर्वाचनमा कर्णालीबाट गठबन्धन पक्षका उम्मेद्वार विजयी भएका छन् । वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा भएको मतदानमा गठबन्धनका तीनै जना उम्मेद्वार विजयी...

सुर्खेत  :  कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनमा १८९ मत खसेको छ । कर्णालीमा राष्ट्रिय सभा निर्वाचनका लागि स्थानीय तह र प्रदेशसभा गरेर...

विराटनगर  :  राष्ट्रियसभा सदस्य चुनावमा प्रदेश १ मा एमालेले गठबन्धनको घेराबन्दी तोड्न सफल भएको छ। १९ सिटका लागि सातै प्रदेशमा भएको चुनावमा पाँच दलीय गठबन्धनले क्लिनस्वीप गर्ने रणनीति अघि...

हेटौँडा  : बागमती प्रदेशमा पाँच दलीय गठबन्धनले जित हासिल गरेको छ। बुधबार भएको राष्ट्रियसभा सदस्य चुनावमा महिलातर्फ गठबन्धनबाट उम्मेद्वार बनेकी समाजवादीकी गोमादेवी तिमिल्सिना र अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल...

धनगढी  :  सुदूरपश्चिम प्रदेशमा भएको तीन राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनले बाजी मारेको छ। बुधबार साँझ आएको मत परिणाममा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा...

दाङ  :  लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले ४३७४, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरेले ४३६५...