Loading... आजः बिहिबार, अशोज १५, २०८३
Trending

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका एक महासमिति सदस्यले सभापति शेरबहादुर देउवाविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् । गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले देउवाका कारण संसदीय मर्यादामा चोट...

१४ चैत, जनकपुरधाम । पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम विस्फोटमा पूर्वमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको...

१४ चैत, काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव संघीयताविरोधी रहेको आरोप सांसदहरुले लगाएका छन्। स्वास्थ्य क्षेत्रमा संघीयता महसुस हुन नसकेको गुनासो बढिरहेको भन्दै सांसदहरुले उनको कार्यशैलीमाथि प्रश्न उठाएका...

१४ चैत, काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई हाजिर गराउन सरकारलाई निर्देशन दिएको छ । वलीलाई प्रहरीले पक्राउ परेपछि छोरी विपना...

१४ चैत, काठमाडौं । वेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्त गर्न सरकारले सिफारिस समिति बनाएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको...

चैत १४, दोलखा।  दोलखा माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गर्न रकम अभाव हुने भएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गर्न...

१४ चैत, काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा ठूलो आर्थिक अनियमितता भएको छानबिन समितिले निश्कर्ष निकालेको छ । समितिले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिजामणि पोखरेललाई बुझाएको प्रतिवेदनमा...

चैत १४, सुनसरी । इटहरी उपमहानगरपालिका–१८ हरिपुरमा पालिएको कुखुर र हाँसमा बर्डफ्लु देखा परेको छ। केही दिनअघि कुखुरा अचानक मर्न थालेपछि भेटनरी टोलीले गरेको परीक्षणमा बर्डफ्लु भएको पुष्टि भएको...

१४ चैत, काठमाडौं । काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । सुन्धारा,...

चैत १४, काठमाडौं । संघीयताकार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको र लामो समय विवादमा अल्झिएको कर्मचारी समायोजन लगभग टुंगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै...