Loading... आजः शनिबार, असार २७, २०८३
Trending

काठमाडौं  :  चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् । उनको स्वागतका लागि सभामुख अग्निप्रसाद...

काठमाडौं  :  एउटै क्षेत्रको सिटमा विभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाइ भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा...

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन् । सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले...

काठमाडौं  :  सोमबार देशभर १ सय ७९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९५९ जनामा गरिएको परीक्षणमा १ सय ७९ जना संक्रमित भेटिएका...

काठमाडौं  :  पछिल्लो डेढ महिनामा पाँच जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग प्रमुख डा गोकर्ण दाहालले यस अवधिमा डेंगु सङ्क्रमणका...

दैलेख  :  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका चामुण्डा माध्यमिक विद्यालय दैलेखलाई लागि प्राप्त रकम अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको छ । तालिमका लागि आएको...

काठमाडौं  :  नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पद त्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् अल्मुताइरीले पद त्याग गरेको घोषणा गरेका हुन् । अल्मुताइरीले...

  काठमाडौं  :  निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक भएको तालिका अनुसार दलहरुले असोज २...

काठमाडौं  :   कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २०१ जना संक्रमित निको हुँदा दुई जनाको मृत्यु भएको हो। यो अवधिमा देशभरबाट ३५८७ नमूना परीक्षण...

दैलेख  :  विद्यालय सुधारका योजना निर्माण गरिने भएको छ । जिल्लाको ठाटीकाँध गाउँपालिकामा विद्यालय सुधार योजना निर्माणका लागि अभिमुखिकरण कार्यक्रम समेत सुर गरिएको छ ।ठाटीकाँध गाउँपालिकामा एईआएन लक्जेम्बर्गको सहयोगमा...